यस्तो छ शनिवार दिनभरको मौसम

काठमाडौं : देशका विभिन्न स्थानमा शनिवार बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै…

सम्बन्धित सामग्री

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

यस्तो छ आज दिनभरको मौसम

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया…

आजको मौसम : आंशिकदेखि सामान्य बदली

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो […]

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिवार दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले…

यस्तो रहनेछ शनिवार दिनभरको मौसम

काठमाडौं : देशका पूर्वी क्षेत्रमा मौसम सुधारोन्मुख छ भने पश्चिमी क्षेत्रमा भने अझै भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिवार बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य…

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको सामान्य प्रभाव कायम रहेकोले शनिवार बिहानबाटै देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाले जनायो। 'गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : गएराति भारी वर्षा भए पनि शनिवार भने भारी वर्षाको पूर्वानुमान गरिएको छैन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले…

आइतबारदेखि देशभर मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिवार दिउँसो देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र […]

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ। शनिवार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। […]

आजबाट पश्चिम नेपालमा मौसम सुधार हुने, काठमाडौंमा कस्तो रहन्छ ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार देशभर बदली र वर्षा भयो । शनिवार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रवार देशभर नै घाम लागेन । ‘यो प्रणाली अलि ठूलो भएकाले शुक्रवार दिनभर नै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भयो,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहँदा दिनभर जनजीवन प्रभावित बन्यो । पश्चिम नेपालमा वर्षा र उ...