प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पुलिसले कर्णालीमाथि ८९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

काठमाडौं : समूह चरणका सबै खेलमा जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता हुँदै काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो।पुलिसले दिएको २ सय ७४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले २९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो। जवाफी ब्याटिङ

भुर्तेलले पाँच विकेट लिँदा मधेसविरुद्ध पुलिसको फराकिलो जित

काठमाडौं । बलिङमा कुशल भुर्तेल चम्किएपछि मधेस प्रदेशमाथि मंगलबार १९२ रनको फराकिलो विजय हासिल गर्दै नेपाल पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले...