फ्रान्स : कोरोनाको बेलामा सामूहिक क्रीडा गरिएपछि प्रहरीको छापा

फ्रान्सको राजधानी पेरिसमा शुक्रवार राति १०० जनाभन्दा बढी मानिस एक गोदाममा भेला भएर सामूहिक क्रीडा गरिरहेको अवस्थामा प्रहरीले छापा मारेर तितरबितर पारेको छ ।  कलेजियन नामक स्थानमा पुरुष र महिलाहरू भारी संख्यामा भेला भएको खबर पाएपछि प्रहरीले छापा मारेको हो ।  कोरोना संक्रमण रोक्नका लागि फ्रान्सभरि कर्फ्यु लगाइएको छ ।  ‘यो घटना कर्फ्युको ठाडो उल्लंघन हो । मानिसहरूले मास्क लगाएका थिएनन् र सामाजिक दूरी पनि पालन गरेका थिएनन्,’ एक प्रहरीले बताए ।  ‘सामूहिक कामक्रीडामा संलग्न ...