हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ

काठमाडौं।हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ परेका छन्।प्युठानमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।खोटाङमा कैदीबन्दीहरुलाई औषधिको अभाव हुन थालेको छ।ब्राजिलमा वर्षा र बाढीले हालसम्म १२६ जनाको मृत्यु भएको छ र मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र ओमान भिड्दै छन्।

सम्बन्धित सामग्री

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए।...

लोकसेवा परीक्षा : ६ जनाको कोटामा ५१९ गए, तर सबै फेल भए

काठमाडौं : लोकसेवा आयोग,बुटवल कार्यालयले अमिन पदमा लिएको लिखित परीक्षामा कसैले पनि पास गर्न नसकेकाे  पाइएकाे छ। उक्त पदमा पाँच सय १९ जनाले लिखित परीक्षा दिएका थिए।माग पद संख्या भने ६ जनाको मात्रै थियो। आयोगले लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको जनाएको छ।‘बुटवलको देहायको विज्ञापनको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’नतिजा प्रकाशनमा भनिएको छ।

आयोगले लिने लोकसेवा परीक्षा व्यवस्थित बनाउन माग

नेकपा (एकीकृत समाजवादी)की सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोकसेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।...

हर्टिकल्चरका विद्यार्थीले लोकसेवाका ५ विषयमा प्रतिस्पर्धा गर्न पाउने

इलाम : विगत लामो समयदेखि आन्दोलनरत इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) मा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीको माग सुनवाइ भएको छ। लोकसेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने विद्यार्थीहरूको माग त्रिभुवन विश्वविद्यालय विद्यापरिषद् बैठकबाट पूरा भएको हो।अब हर्टिकल्चरका विद्यार्थीहरुले पाँचवटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन्। हर्टिकल्चरमा स्नातक विद्यार्थीलाई हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिस्पर्धा गर्न दिने निर्णय ग

हर्टिकल्चरका विद्यार्थीलाई राहत, पाँच वटा विषयमा लोकसेवा भिड्न पाउने

इलामको महेन्द्ररत्न क्याम्पसमा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीले पाँच वटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन्

मधेशी आयोगद्वारा लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण

जनकपुरधाम– जनकपुरधामका लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । मधेशी आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा सय जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले हरसम्भव मधेशी समुदायका व्यक्तिहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले आगामी दिनमा समेत स्रोत र साधनलाई पूर्ण उपयोग गरी अझ प्रभावकारी […]

हराएको मोटरसाइकल सवारी धनीलाई

हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।  जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ । फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतला...

कोरोना संक्रमणका कारण स्थगित लोकसेवा परीक्षा सञ्चालन हुने (परीक्षा-तालिका)

कोरोना संक्रमणका कारण लोकसेवा आयोगले यसअघि स्थगन गरेका परीक्षा सञ्चालनका लागि पुनः समय तालिका सार्वजनिक गरेको छ।