सहकुल थापाको एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन्।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआईजीमा बढुवाको निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।सरकारले थापालाई एआईजी बनाउनकै लागि प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो। आज बढुवा भएका थापा अब आईजीपीमा विश्वराज पोखरेलको प्रतिष्पर्धि बनेका छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

सम्बन्धित सामग्री

डीआइजी थापा एआइजीमा बढुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

डीआइजी थापा एआइजीमा बढुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ । - सहकुल थापा