आईएमई डिजिटल सोलुसनले नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा बाईनान्स जस्ता गैरकानूनी कारोबारमा संस्थाको नाम जोडिएको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ ।
कम्पनीले एक सूचना सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा बाईनान्स जस्ता गैरकानूनी साइटसँग संस्थाको सहकार्य नरहेको स्पष्ट पारेको हो ।
सूचनामा भनिएको छ,...