भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख भन्दा बढी

नयाँदिल्ली / भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना... The post भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख भन्दा बढी appeared first on Purbeli News.