राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन्। आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि […]
अहिले मधेस दियाबातीको उल्लासमा छ। मधेसमा तिहार तीन दिनसम्म मनाइन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया/भाइटीका) गरिन्छ।
मुम्बई । भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन् । उनका श्रीमान राघव चड्डा र अभिनेत्रीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।
पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेको उनीहरूले बताएका छन् ।
गत २५ अगस्टमा यी दुईले …
पर्सा। हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जय मोद ठाकुरका अनुसार मुखबाट औषधीको रूपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात् […]