रुसले खेरसनलाई ‘मृत्युको सहर’ बनाउन चाहेको युक्रेनको आरोप

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकीले रुस खेरसन सहरलाई ‘मृत्युको सहर’ बनाउन चाहेको बताएका छन् । रुसका रक्षामन्त्रीले आफ्ना सेनालाई युक्रेनको दक्षिणी सहर खेरसनबाट फिर्ता हुन आदेश दिएका छन् । रुसको यो आदेशपछि बिहीबार युक्रेनबाट यस्तो प्रतिक्रिया आएको हो । रुसी सेनाले खेरसन सहरको अपार्टमेन्टदेखि ढलसम्म सबै कुरा उत्खनन गरेको मिखाइलो पोडोल्याकीले आरोप लगाएका […]

सम्बन्धित सामग्री

युक्रेनको आरोप : रसियाले पावर प्लान्टको ड्याम विस्फोट गरायो

युक्रेनले रसियामाथि खेरसन शहरमा रहेको काखोभ्स्का जलविद्युत पावर प्लान्टको ड्याममा आक्रमण गरेको आरोप लगाएको छ। निप्रो नदीमा बनाइएको सो ड्याममा विस्फोट हुँदा तटीय क्षेत्रको हजारौं घर प्रभावित हुने जनाइएको छ। रसियाले भने प्यान्टको माथिल्लो भागमा 'सेल्लिङ' गरेको तर ड्याम विस्फोट नगरेको दाबी गरेको छ। ड्याम विस्फोट भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले…

रुसी सेनाले खर्सोन शहरमा लुटपाट मच्चाएको युक्रेनको आरोप

काठमाडौं । रुसी सेनाले युक्रेनको खर्सोन शहरमा घरहरू खाली गराएर लुटपाट मच्चाएको आरोप युक्रेनले लगाएको छ । शहरका खाली घरहरूमा बिना बर्दीका रुसी सेना प्रवेश गरेर लुटपाट मच्चाएको युक्रेनको दाबी छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले त्यहाँका बासिन्दालाई रातको समयमा रुसी सेनाले घरबाट निकालेर लुटपाट मच्चाएको आरोप लगाउँदै रुसको ज्यादतीको निन्दा गरेका […]

स्नेक आइल्याण्डमा रुसले फोसफोरस बम खसालेको युक्रेनको आरोप

हालैमात्र आफूले खाली गरेको ब्ल्याक सीमा अवस्थित ‘स्नेक आइल्याण्ड’ मा  रुसले फोसफोरस बम खसालेको युक्रेनको सेनाले आरोप लगाएको छ ।  युक्रेनको सेना प्रमुख भालेरी झालुज्नीले क्रिमेया प्रायद्वीपबाट उडेको एसयू–३० युद्ध विमानले टापुमा बम खसालेको दाबी गरेका हुन् ।उता रुसको रक्षा मन्त्रालयले स्नेक आइल्याण्ड खाली गर्नुलाई ‘सद्भावनाको सन्देश’ को रूपमा व्याख्या गरेको छ । मस्कोले युक्रेनको बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने संयुक्त राष्ट्रको प्रयासमा आफूहरूले हस्तक्षेप

रुसले १५ हजार बढी युद्ध अपराध गरेको युक्रेनको आरोप

काठमाडौं । युक्रेन युद्धको क्रममा रुसले १५ हजार भन्दा बढी युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । दैनिक २ सयदेखि ३ सयसम्म युद्ध अपराध थपिने गरेको युक्रेनले दावी गरेकाे छ । विभिन्न देशका अभियोजनकर्ताहरूले गरेको अध्ययन अनुसन्धानका क्रममा संदिग्ध अपराधीहरूको सूचीमा रुसी सेना, राजनीतीज्ञहरू समावेश भएको पाइएको छ । रुसले भने युद्ध अपराधमा आफ्नो […]

रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप !

युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्की...

शान्ति वार्ता विपरित रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

काठमाडौं । रुसले शान्ति वार्ताका क्रममा गरेको वाचा विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाएको छ । युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो आक्रमणमा कुनै परिवर्तन नगरेको बताएका छन । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् […]

रुसी फौजले आफ्ना २ जना मेयर अपहरण गरेको युक्रेनको आरोप

२९ फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् । […]

रुसले प्रतिबन्धित बम प्रयोग गरेको युक्रेनको आरोप

अमेरिकाका लागि युक्रेनका राजदूतले अमेरिकी सांसदहरूलाई युद्धको पाँचौँ दिन रुसले युक्रेनविरुद्ध युद्धमा एक प्रतिबन्धित थर्मोबैरिक हतियार प्रयोग गरेको जानकारी दिएका छन् । युक्रेनका राजदूतले भने, ‘रुसले आज भ्याकुम बमको प्रयोग गरेका छन्, यो जेनेभा कन्भेन्सन अन्तरगत प्रतिबन्धित रहेको छ ।’ यद्यपि यो दाबीको पुष्टि भने भएको छैन ।थर्मोबैरिक हतियारमा परम्परागत गोला बारुद प्रयोग हुँदैन । यसमा उच्च दबाब वाला विस्फोटक भरिएको हुन्छ । यसले शक्तिशाली विस्फोट गर्नका लागि आसपासको वातावरणको अक्सिजन सोस्

छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप

काठमाडौं । छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप छ । त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण बारे थप चिन्ता बढाएको बताएका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा लाखौं सैनिक तैनाथ गरेको समाचार आइरहँदा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासको निर्णयले थप चिन्ता बढाएको उनको भनाई छ । […]

समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको युक्रेनको आरोप

काठमाडौं । युक्रेनले समुन्द्रसँगको आफ्नो पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ । युक्रेनलाई समुद्रसँगको सम्पर्कबाट बिच्छेद गर्न रुसले नियतवश अवरोध पु¥याएको आरोप युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेभाले लगाएका हुन् । रुसले युक्रेनको समुन्द्री पहुँच रोक्नेगरी जल सैनिक अभ्यासको तयारी गरिरहेको छ । अजोभ सागरमा अहिले दर्जनौं रुसी युद्धपोत तथा जलसेनाका ढुंगाहरु तैनाथ छन् । तिनीहरुले […]