काठमाडौं, ६ वैशाख । नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार […]