कांग्रेसको १४औँ महाधिवेशन: आज प्रदेश अधिवेशनको मनोनयन, भोलि चुनाव

काठमाडौं, १७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज प्रदेश नेतृत्व चयनका लागि मनोनयन हुँदैछ । बिहिबार सुरु भएको अधिवेशनअन्तर्गत चुनावी प्रक्रियामा आज प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम हुँदैछ । देशको संविधानअनुसार पहिलोपटक कांग्रेसले सातै प्रदेशको नेतृत्व चयन गर्दैछ । प्रदेश नेतृत्व चयनका लागि प्रदेश २ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ […]