प्रधानन्यायाधीशको राजीनामा माग्ने नेपाल बारको निर्णय, चरणवद्ध आन्दोलनको चेतावनी

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीशको राजीनामा माग्ने  निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणवद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ...