अक्टोबर ३० मा बाल्टिमोरमा झिंगेदाउ, अनलाइनबाटै टिकट

नेपाली चलचित्र झिंगेदाउ आगामी अक्टोबर ३० मा अमेरिकाको बाल्टिमोरमा देखाइने भएको छ । बाल्टिमोरको होराइजन बेल्टवे मुभिजमा बेलुका ७ बजेर १५ मिनेटमा चलचित्रको विशेष प्रदर्शनी हुने भएको छ । टिकटका लागि रोशनलाई ५१० ३०९ ९४७७, तेजलाई २०२ ६७४ ८०५० वा मनिषलाई ४४३ ६०३ २३७६ मा सम्पर्क गर्न सकिनेछ । पेपल एकाउन्टमार्फत अनलाइनमा टिकट लिनका लागि […]