मुख्यमन्त्री राई प्रदेश सभाकै चुनाव लड्ने

काठमाडौँ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् । प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । उनी निकट स्रोतका अनुसार, भोजपुर (ढक) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने भएका छन् । २०७४ को चुनावमा पनि राईले यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राई प्रदेश सभामा पुनः निर्वाचित

प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् ।मुख्यमन्त्री राईले  १६ हजार ११० मत ल्याउँदा एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत मात्रै प्राप्त गरेका छन् ।

प्रदेश १ मा विकासका सम्भावना धेरै छन्: मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न विकासको विकल्प नरहेको बताएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा सोमबार आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्न मातहतलाई निर्देशन दिएका छन्। प्रदेशका विभिन्न क्षेत्रमा विकासका सम्भावना धेरै रहेको बताएका मुख्यमन्त्री राईले […]

निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षणमा मुख्यमन्त्री राई

झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले झापामा निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। कोरोना महामारी लक्षित गरी सरकारले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै खाली रहेको सरकारी जमिनमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरेको हो।तीन महिनामा बनिसक्नुपर्ने सेन्टर माघ सकिन लाग्दासमेत नसकिएपछि अवस्था बुझ्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरि

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी...

गठबन्धनका ५ दलको घेराबन्दीमा मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पर्न थालेको छ । ५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईलाई गठबन्धन व्यवस्थापन गरेर मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो । आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर भए पनि भागबण्डा गर्ने अवस्थामा मुख्यमन्त्री राई पुगेका छन् । ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । राईले मुख्यमन्त्री भएकै दिन ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।  मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्न कांग्रेसको अधिवेशनका कारणले  ढिल...

विश्वासको मत लिदै मुख्यमन्त्री राई

काठमाडौं, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका राईले विश्वासको मत पाउने निश्चितप्रायः छ । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि समर्थन छ । मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

प्रदेश कब्जा गर्न दिनेछैनौं : मुख्यमन्त्री राई

बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल, नेपाल र खनाल कम्पनी विधी विधानको खिल्ली उडाउँदै राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाउनेतर्फ केन्द्रित भएको बताए । आमसभामा बोल्दै मुख्यमन्त्री राईले दाहाल नेपाल खनाल कम्पनी मुलुकलाई अस्थिर बनाउँदै प्रदेशलाई समेत भाँड्न खोजिरहेको आरोप लगाए । बहुमत रहँदै गर्दा अस्थिरता फैलाउन विरोधमा उत्रिएको कम्पनीलाई प्रदेश कब्जा गर्न... The post प्रदेश कब्जा गर्न दिनेछैनौं : मुख्यमन्त्री राई appeared first on Purbeli News.

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा... The post बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज ! appeared first on Purbeli News.