इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड फुलहमसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड रेलिगेशनमा परिसकेको टोली फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको १५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा फुलहम खेलमा…