बलिउड अभिनेता गोविन्दा काठमाडौँमा, भन्छन्– कला–संस्कृतिबिना देशको पहिचान हुन सक्दैन

काठमाडौँ – भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अभिनेता गोविन्दाले दर्शकहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्ने बताए। उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट […]