तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो सर्त

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही सर्त अघि सारेको छ । बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही सर्त तेर्स्याएका हुन् । तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश जित्दै मान्यता पाउने हो भने अफगानिस्तानमा लैगीक, जातिय एवं धार्मिक समावेशीता अंगिकार गर्नुपर्ने खानको सर्त छ । यसैगरी उहाँले महिलाहरुलाई पुरुषसँगै […]