इरानले युरोपमा ग्यास निर्यात गर्ने

तेहरान । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । युक्रेनमा रुस र युक्रेनबिच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए । इरानको राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धन मामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, ‘इरानले […]

सम्बन्धित सामग्री

सन् २०२२ मा रूसी ग्यास निर्यातमा ४५ दशमलव ५ प्रतिशतले कमी

सन् २०२२ मा रूसी ग्यास निर्यातमा ४५ दशमलव ५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ । पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रुसी ग्यास निर्यात सन् २०२१ मा १८५ दशमलव १ अर्ब क्युबिक मिटर थियो । पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा झण्डै आधाले कमी आएको छ । गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ...

रुसले बन्द गर्यो युरोप जाने मुख्य ग्यास पाइपलाइन

मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर

रुसले ग्यास कटौती गरेपछि युरोपेली देश समस्यामा, प्रयाेग घटाउने ईयूकाे निर्णय !

रुसले ग्यास कटौती गरेपछि युरोपका देश समस्यामा पर्न थालेका छन् । रुसको मुख्य ग्यास निर्यात कम्पनी गाजप्रोमले सबैभन्दा ठूलो पाइपलाइन नर्ड स्ट्रिम १ बाट हुने निर्यातमा व्यापक कटौती गरेपछि युरोपका देश समस्यामा परेका हुन् ।आउँदो जाडोयामका लागि युरोपका धेरै देशले ग्यास भण्डारणलाई पूर्ण क्षमतामा भर्न चाहेका छन् तर रुसले निर्यात रोक्दा समस्यामा परेको बीबीसीले जनाएको छ । गएको वर्ष युरोपमा खपत भएको ग्यासको ४० प्रतिशत माग रुसले धानेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली सङ्घ (ईयू) ले उसलाई कडा प्रतिबन्ध लगाएकाे छ ।...

रुसले युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने जनाएको छ । मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको ग्याजप्रोमले जनाएको छ । ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइप लाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ । अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुन सक्ने अनुमान छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नु पर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ । यो निर्णयले युरोपेली सङ्घका देश...

रुसले नोर्ड स्ट्रिम–१ पाइप लाइनबाट युरोपलाई ग्यास दिन थाल्यो

रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात १० दिनदेखि रोकेको थियो ।  गाजप्रोमले आज बिहीवार युरोपमा ग्यास निर्यात सुरु गरेको बीबीसीले जनाएको छ । तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रय...

रुसले रोक्यो फिनल्याण्डको ग्यास आपूर्ति

रुसले भुक्तानी सम्बन्धी विवादका कारणले फिनल्यान्डतर्फको ग्यास आपूर्ति रोकेको छ । फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले भुक्तानी विवाद बढ्दै गएपछि पूर्णरूपमा आपूर्ति बन्द गरेको हो । युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । जुन, माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।रुसको ग्यास आपूर्तिकर्ता कम्पनी ग्याजप्रोमले शनिबारदेखि फिनल्या

रसियाली ग्यास र तेलमा युरोपेली संघ कत्तिको निर्भर छ?

रसियाको ठूलो उर्जा कम्पनी ‘गाजप्रोम’ले पोल्याण्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको छ। यी देशहरूले रसियाली मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि निर्यात रोकेको ‘गाजप्रोम’ले बताएको बीबीसीले उल्लेख गरेको छ। युरोपेली संघ (ईयू)ले रसियाको यो कदमलाई ‘ब्ल्याकमेल’को रुपमा मान्ने बताएको छ। रसियाले कसरी रोक्यो ग्यासको प्रवाह? युक्रेनमाथि हमला गरेपछि पनि रसियाले…

तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यास पाइप बन्द गर्ने रूसी चेतावनी

काठमाडौँ -पश्चिमा देशहरूले रूसको तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । यदि पश्चिमा  देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले उल्लेख गरेको छ। रुसी उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने र तेलको मूल्य […]

रुसले चीनलाई ग्यास निर्यात गर्ने साझेदारी र युरोपलाई झस्काउने गम्भीर तथ्य

रुसले चीनलाई ग्यास निर्यात गर्ने गरी सम्झौता गर्दा यसका अनेक आयामबारे चर्चा भइरहेको छ । युरोपलाई रणनीतिक रूपमा ग्यासको आपूर्तिमा कटौती गर्न सक्ने भनी चर्चा चल्नुअघि नै रुसले चीनतर्फ ग्यास निर्यात गर्ने योजना बनाइसकेको थियो । युरोपेली संघले रुसको आपूर्तिमा निर्भरतालाई घटाउन थालेपछि नयाँ बजार खोज्नुपर्ने कुरा रुसलाई थाहा थियो । उता अमेरिका, युरोपेली संघ र अस्ट्रेलियासँगको सम्भावित ऊर्जा व्यापारयुद्धलाई कम गराउन चीनमा रुसको ग्यासको माग बढिरहेको छ । सन् २०६० सम्ममा कार्बन सन्तुलन हासिल गर्न चीन प्राकृतिक ग्यासतर्फ आकर्ष...