कांग्रेस कञ्चनपुरका पूर्व सभापतिको निधन

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवं राष्ट्रिय सभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ । सभापति शेरबहादुर देउवाले बुधवार ट्विट गर्दै जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् । ‘मेरा मित्र गंगादत्त जोशीको निधनको खबरले निकै मर्माहित भएको छु,’ सभापति देउवाले लेखेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत ट्विट गर्दै जोशीको हृदयघातबाट निधन भएको खबरले दुःखी र स्तब्ध भएको जनाएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस नवलपरासीका संस्थापक सभापतिको निधन

नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।

पूर्वसांसद परियारको निधन

नेपाली काँग्रेसका नेता  कृष्णसिंह परियारको निधन भएको छ ।  लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित  ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः ३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको  कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए ।विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित  परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित  परियार बिपीक

पूर्वसांसद परियारको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ ।  लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित रहनुभएका ६८ वर्षीय पूर्वसांसद परियारको आज विहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै नवासमा निधन भएको नेपाली कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए । विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता परियार राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जन निर्वाचित सांसद भएका नेता परिय...

कोरोनाबाट कांग्रेस हजरियाका पूर्व गाउँसभापति रायमाझीको निधन

नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापतिको निधन भएको छ । केही दिनदेखि ज्वरो आएर थलिएका बरहथवा नगरपालिका–१, निवासी नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापति ५८ वर्षीय टीकाजंग रायमाझीको उपचारका क्रममा शनिबार भरतपुरमा निधन भएको हो ।

कोरोनाबाट कांग्रेस हजरियाका पूर्व गाउँसभापति रायमाझीको निधन

नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापतिको निधन भएको छ । केही दिनदेखि ज्वरो आएर थलिएका बरहथवा नगरपालिका–१, निवासी नेपाली काँग्रेस हजरियाका पूर्व गाउँ सभापति ५८ वर्षीय टीकाजंग रायमाझीको उपचारका क्रममा शनिबार भरतपुरमा निधन भएको हो ।