सगरमाथामा स्वचालित मौसम केन्द्र

काठमाडौं, वैशाख २२। सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग […]

सम्बन्धित सामग्री

सगरमाथामा नयाँ स्वचालित मौसम केन्द्र : जलवायु विश्लेषण थप भरपर्दो

विश्वको सर्वाेच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान गरेसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ । सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न …

सगरमाथामा स्वचालित मौसम केन्द्र

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रा