ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी :: Pahilopost.com

काठमाडौं :  ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी भएका छन्। महर्जन २७ हजार ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्। कांग्रेसका महर्जन पहिलो संविधानसभाको निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए भने दोस्रो संविधानसभामा यही

सम्बन्धित सामग्री

ललितपुर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी

२३ मंसिर, काठमाडाैं । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट …

ललितपुर २ मा एमाले ९ हजार मतले अघि

काठमाडौं  । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन करिब ९ हजार मतले अघि रहेका छन् ।