सर्वोच्चमा मुद्दा हालेर संसद्‌मा नाराबाजी गर्नु संसदीय मर्यादाविरुद्ध : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले संसद् निरन्तर अवरोध गर्नु संविधान र संसदीय मर्यादाविपरीत रहेको बताएका छन् ।