चुनाव जित्न रवि लामिछानेलाई कांग्रेसको भरोसा!

हेटौंडा : राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने चितवन यो निर्वाचनमा पनि चर्चामा नै छ। यो निर्वाचनमा पनि चितवनमा अर्थशास्त्रीदेखी पूर्वपत्रकारसम्म उम्मेदवार बनेका छन्। पूर्वपत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनबाट उम्मेदवार बनेका छन्। काठमाडौं–२ वा ३ बाट उठ्ने चर्चा चले पनि अन्तिम समयमा लामिछाने चितवन–२ बाट  प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। काठमाडौंमा उठ्ने तयारी गरेका लामिछाने एक्कासी चितवनबाट किन उम्मेदवार बने भन्ने प्रश्नको जवाफ