कर्णाली प्रदेश : विपक्षमा मतदान गर्न एमालेको ह्वीप

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिन एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।एमाले सांसद गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्वीप जारी गरिएको रातोपाटीलाई बताए ।दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको म

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: कहिँ झडप, कहीँ शान्तपूर्ण मतदान

हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिका–५ को डाँफे मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा प्रहरी घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार असई रामकुमार चौधरी घाइते भएका हुन्। वारेसमार्फत् भोट हाल्ने विषयमा गठबन्धन र एमालेका क...

कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाउनुभयो । उहाँले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको जनाउनुभयो । कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ …

अझै सुरु भएन कर्णालीमा मतदान

वीरेन्द्रनगर – मतपत्र छपाइमा ढिलाइ हुँदा नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनअन्तर्गतको मतदान कार्य अझै हुन सकेको छैन। दिउँसो १२ बजेलाई तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन नसकेको हो। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्। निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा […]

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमाले कर्णाली प्रदेश संसदीय दलको ह्विप

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।    मङ्गलवार बिहान बसेको एमाले संसदीय दलको बैठकले संसदमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  संसदीय दलको बैठकले आफ्ना सबै सांसदलाई विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको छ । संसदमा पेस भएको नीति तथा कार्यक्रम आज पास गरेर बजेट सार्वजनिक गर्ने कर्णाली प्रदेश सरकारको तयारी छ ।

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्

कर्णाली प्रदेश : राप्रपा तटस्थ  बस्ने, मुख्यमन्त्रीलाई हम्मे

दैलेख : आज विश्वासको मत लिने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा राप्रपाले मतदान नगर्ने भएको छ। राप्रपाले केन्द्रको  निर्णयअनुसार प्रदेशमा पक्ष वा बिपक्षमा मतदान नगर्ने निर्णय भएको राप्रपा कर्णालीले जनाएको हो।राप्रपा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य दीपबहादुर शाहीले भने, 'पार्टी केन्द्रको निर्णयअनुसार हामी कर्णालीमा प्रदेश सरकारको पक्ष वा विपक्षमा मतादान गर्दैनौं।'कर्णाली प्रदेश सभामा ४० जना सांसद रहेकामा एमालेतिर लागेका माओवादीका सां

कर्णाली प्रदेश : विश्वासको मतमा मतदान गर्न माओवादी केन्द्रको अपिल

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न अपिल गरेको छ । प्रमुख सचेतक सीताकुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । दिउँसाे २ बजे बस्ने  प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूच...