युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए । तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना […]

सम्बन्धित सामग्री

‘चीनको योजनाले युद्ध अन्त्य गर्न सक्छ तर युक्रेन र पश्चिमा राष्ट्र तयार छैनन्’

चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे योजना सार्वजनिक गरेको थियो । सो योजनाका विषयमा र रुस–चीनबीचको सम्बन्धको विषयमा मंगलबार सी र पुटिनबीच छलफल भएको थियो । तीनदिने भ्रमणका लागि रुस पुगेका सी आज बुधबार स्वदेश फर्किनेछन् ।

रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

नेटोका प्रमुखले रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रुसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार

रुस-युक्रेन युद्ध र चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न सकेनाैँ : शिक्षा सचिव

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएकाे बताउनुभएकाे छ । उहाँले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताउनु भयो । उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनु भयो । ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो ...

हामीले रुस सामु आत्मसमर्पण गरेका छैनौँ र गर्ने छैनौँ : युक्रेनी विदेशमन्त्री

रुस र युक्रेनका विदेशमन्त्रीबीचको पहिलो चरणको वार्ता विफल भएको छ । टर्कीमा भएको वार्तामा युद्धविरामका लागि कुनै पनि प्रगति नभएको युक्रेनले जनाएको हो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गरेको माग आत्मसमर्पण सरह रहेको युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले बताएका छन् । यता लाभरोभले भने आफ्नो देशको सैन्य अभियान (युक्रेनमाथिको आक्रमण) योजना अनुसार नै गएको दाबी गरेका […]

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो […]

चेल्सी बेचेर युक्रेन–रुस युद्धका पीडितलाई सहयोग गर्ने अब्रामोभिचको घोषणा

इङ्ग्लिस फुटबल क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बिक्री गर्ने योजना बनाएको बताएका छन् । क्लब बिक्रीबाट हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई सहयोगका लागि उपलब्ध गराउने रुसी व्यापारी अब्रामोभिचले बताएका बीबीसीले जनाएको छ । उनले चेल्सी फुटबल क्लब र समर्थकलाई बिर्सन नसक्ने बताएका छन् ।  उनले क्लब बिक्री निकै कठिन निर्णय भएको र यसले पीडा दिएको बताएका छन् । अब्रामोभिचले चेल्सी क्लबलको बिक्री मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका बताइन्छ ।  क्लब बेच्ने निर्णयबारे ५५ वर्षीय अब्रोमोभिचले भनेका छन्, ‘मे...

चेल्सी फुटबल क्लब बेचेर नाफा युक्रेन-रुस युद्ध पीडितलाई दान दिइने

एजेन्सी, फागुन १९ । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्। प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय लिएको र त्यसले पीडा दिएको उल्लेख गरेका छन्। क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी […]

रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्। जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण […]

रुस युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारीमा छ – बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन्। अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन्। बिबिसीसँगको अन्तर्वार्तामा जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लागिसकेको संकेत मिलेको बताए। रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट […]

युक्रेनमा आक्राण गर्ने योजना छैन – रुस

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउनुभएको छ ।उहाँले सोमबार भन्नुभयो– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताउनुभयो । तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका […]