ठेक्का लिएर मल नल्याउने ५ विदेशी कम्पनीलाई कारबाही, नयाँ विकल्प खोज्दै सरकार

कृषि मन्त्रालयले ठेक्का गरी समयमा मल नल्याउने पाँचवटा विदेशी कम्पनीको टेन्डर नै रद्द गरी ती कम्पनीलाई कारबाही गरेको छ ।