मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण : भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, अरु के निर्देशन दिए?

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न। शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै उनी शहिदद्वार पुगेका थिए। त्यहाँ उनले शहिदको शालिकमा माल्यार्पण गरे। त्यसपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।  पदभार…

सम्बन्धित सामग्री

सुदूरपश्चिम मुख्यमन्त्री शाहको पहिलो निर्णय- अनियमितता र भ्रष्टाचार नियन्त्रण

पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री शाहले शुक्रबार पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेलगत्तै उनले अनियमितता र भ्रष्टाचार हटाउन भ्रष्टाचारविरुद्ध प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने बताए ।

भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो प्रतिबद्धता गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गरेका हुन् ।