अमेरिका र क्यानडा नछोइ युरोप-एसियामा छाउने रुसी 'उत्तरी समुद्री मार्ग'

गत वर्ष सन् २०२२ मा रुस सरकारले आर्कटिक उत्तरी समुद्री मार्ग (एनएसआर) को विकास योजना सन् २०३५ सम्मका लागि स्वीकृत गरेको थियाे। यो समुद्री मार्ग विकासको लागि लगभग १.८ ट्रिलियन रुबल (२९ अर्ब अमेरिकी डलर) विनियोजित गरिएको छ।