नेपाली नागरिकता बनाउन खोज्ने भारतीयसहित दुईजना पक्राउ

सुर्खेत : नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित एक रुकुमेली पक्राउ परेका छन्। भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन्।उनीहरूले स्थानीय रत्ने दमाईलाई रक्सी खुवाएर झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। दमाईलाई पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट ग

सम्बन्धित सामग्री

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित दुईजना पक्राउ

नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन्। भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर