उत्तर र दक्षिणबीच रेल सेवा सञ्चालनको तयारी : उत्तरलाई एसिया र युरोपसम्म जोड्ने योजना :: Pahilopost.com

सोल : उत्तर कोरिया र दक्षिण कोरियाबीच अन्तरदेशीय रेलमार्ग सञ्चालनका विषयमा सहमति भएको छ। मंगलबार पानमुन्जोममा भएको दुई देशका अधिकारीहरुबीचको छलफलमा यस्तो समहति जुटेको दक्षिण कोरियाको न्यूज एजेन्सी योनहापले जनाएको छ।  दुवै देशबीच यसअघि दुई देशबीच चल्दै आएको रेललाई आधुनिक रुपमा सञ्चालन गर्नका लागि संयुक्त अध्ययन गर्न दुवै देशबीच