एमाले केन्द्रीय कमिटीबाट ओलीको राजनीतिक प्रतिवेदन पारित

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन केन्द्रीय कमिटीले पारित गरेको छ । च्यालसस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा राजनीति प्रतिवेदनमाथि उठेको जवाफ दिएपछि त्यसलाई पारित गरिएको हो ।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी : नेताहरु सामूहिक छलफलमा (फोटोमा हेर्नुस्)

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिनपनि जारी रहेको छ। बिहीबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि आज सामूहिक छलफल चलिरहेको छ। ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल भइरहेको छ। फोटो : मुकुन्द कालिकोटे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ११ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि छलफल गर्न ९ समूह गठन

काठमाडौँ–  एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको छलफलको लागि ९ वटा समूह बनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलको लागि समूह निमार्ण गरिएको हो। बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन […]

एमाले केन्द्रीय कमिटी बैठक आज, अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ । यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेन्डा तय गरेको छ । त्यस्तै संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । यी एजेन्डामाथि छलफल गरेर क

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको हो । दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ।  जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।गत चैत ७ को बैठकले सो एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । काठमाण्डौको बबरमहलमा आजदेखि सुरु हुने बैठकमा स्थानीय तह चुनावका लागि पार्टीको तयारीलगायत विषयमा छलफल केन्द्रीत हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेश अध्यक्षबाट रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठक भोलिसम्म चल्नेछ । अस्ति ७ गते बसेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका ल...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के के छन् एजेण्डा?

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल जारी छ ।छलफलका लागि क