देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।

सम्बन्धित सामग्री

छैटौ डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटौं डडेल्धुरा महोत्सव’ हुने भएको छ । फागुन २४ गतेदेखि ‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार ः कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधारर’ भन्ने मुल नारासहित अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सवको आयोजना गरिन लागेको हो । आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले […] The post छैटौ डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डडेल्धुरा मेडिकल कलेजमा स्वास्थ्य समितिको अनुगमन

डडेल्धुरा । अध्यापन अनुमति पाएर कक्षा सञ्चालनको तयारीमा जुटेको डडेल्धुरा मेडिकल कलेजमा छ जना सांसदसहितको टोली पुगेको छ । छ जना सांसद सम्मिलित प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेज पुगेर अनुगमन गरेको । समितिका सभापति प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीको नेतृत्वमा सांसद अरुणकुमारी चौधरी, दिपा शर्मा, बद्री पाण्डे, विनिताकुमारी सिंह, ज्ञानु बस्नेत […] The post डडेल्धुरा मेडिकल कलेजमा स्वास्थ्य समितिको अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क

डडेल्धुरा, असार ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क गरेको हो। सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, […]

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

डडेल्धुरा – सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै […]

डडेल्धुरा र डोटीमा सवारी लाइसेन्सका लागि ट्रायल सुरु

डडेल्धुरा : डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल सुरु भएको छ। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरा र डोटीमा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका हुन्।शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका मुख्यमन्त्री भट्टले दिउँसो डडेल्धुरामा ट्रायल उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले लाइसेन्स प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको र सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए।उनले ने

चैत पहिलो साता ‘डडेल्धुरा महोत्सव’ हुने

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा महोत्सव हुने भएको हो।नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी गराएको हो। ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर

डडेल्धुरा अस्पतालमा अत्याधुनिक प्रयोगशाला निर्माण हुँदै

डडेल्धुरा, असोज ३१ । डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो । नेपाल सरकारका साथै विभिन्न दातृ निकायको २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्मित प्रयोगशाला यसक्षेत्रकै सुविधासम्पन्न ल्याब हुने अस्पताल श्रोतले जनाएको छ । यो प्रयोगशाला सञ्चालनमा आएपछि […]

देउवालाई 'काउन्टर' दिन चार नेता डडेल्धुरा आउँदै

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउने भएका छन्।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला, गगन थापा र गुरुराज घिमिरे भोलि डडेल्धुरा आउन लागेका हुन्। नेता कार्यकर्ताको अनशनमा एक्यवद्धता जनाउन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेताहरू डडेल्धुरा आउने कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्ण मल्ल पक्षले आइतबार दिउँसो १ बजे जिल्ला सदरमुकाम बसपार्कमा &l

डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुरु

डडेल्धुरा : जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुरु गरेको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार कोरोनाका महामारीका कारण बीचमा रोकिएको थियो।कोरोना संक्रमण कम हुँदै गएपछि असारदेखि पुनः क्रोनिक दुखाइको उपचार सुरु गरिने अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुखका डा तीर्थराज भण्डारीले क्रोनिक दुखाइका बिरामीको उपचार गरिरहेका हुन्।ढाड दुकाइ, टाउको, जोर्नी, घाटी, हात खुट्टा झम्झमाउनेलगायत सबैका उपचार गरिने डा. भण्डारीले ब

डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरियो

१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना […]