काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचनमा प्रचण्डले हार स्विकार गरिसकेको टिप्पणी गरेका छन् । बादलले चितवनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुृन् । उनले स्थानीय तह निर्वाचनमा एमालेको विजयी सुनिश्चित् भैसकेको पनि दाबी गरे । बादलले भने,‘प्रचण्डले आफ्नो हार स्वीकार […]