हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो

काठमाडौंः प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र  राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक हार्डवेयर पसलमा छापा मार्दा कुटुवा पेस्तोल फेला पारेको हो। प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २३ वर्षीय सजित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। विराटनगर…

सम्बन्धित सामग्री

हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–७ स्थित आर.एम. टेडर्स नामक हार्डवेयरको गोदामभित्र आइतबारराति पेस्तोल र गोली भेटिएपछि कामदार पक्राउ परेका छन् । लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएपछि हार्डवेयरका कामदार सुनसरीको इटहरी उप–महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उक्त गोदाम वरुण धाडेवाको घरको सटर भाडामा लिएर सञ्चालन... The post हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ appeared first on Purbeli News.

राजस्व अनुसन्धानको टोलीले हार्डवेयर गोदाममा छापा मार्दा पेस्तोल भेटिएपछि...

आइतबार साँझ इटहरीबाट राजश्व अनुसन्धानको टोलीले राजस्व छली गरेको आशंकामा साहको गोदममा छापा मार्दा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ