डिशहोम फाइबरनेटका विभिन्न विशेषता

डिश मिडिया नेटवर्कद्वारा सञ्चालित नेपालको पहिलो डिटिएच टिभि सेवा प्रदायक डिशहोमले नविन् तथा उच्च श्रेणीको फाइबर अप्टिक प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।प्रभावकारी तथा सहज इन्टरनेट कनेक्सनको आपूर्तिका लागि डिशहोम फाइबरनेटले घरेलु तथा व्यावसायिक ग्राहकको सन्तुष्टीका लागि आप्mना उत्पादनलाई छरितो, किफायती तथा भरपर्दो बनाउन थप विशेषता स्तरीकृत गरेको छ ।डिशहोम फाइबरनेटले मेगा […]