मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता ५ हजार बनाउँछ: ईश्वर पाेखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरूले वृद्धाभत्ता सुरुवात गरेको स्मरण गरेका छन्। काठमाडैँको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध-वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए। […]

सम्बन्धित सामग्री

काठमाडौँ- ५ मा घरदैलाेमा व्यस्त एमाले नेता ईश्वर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ। पार्टीले आसन्न मंसिर ४ को निर्वाचनका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरूलाई बहुमतले जताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र पारेको हो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वयं उपस्थित भइ घरदैलो अभियानलाई तीव्र […]