मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ […]

सम्बन्धित सामग्री

पचरौता नगरपालिकामा एमाले विजयी

१० जेठ, बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् […]

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।  प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ५ हजार   ८ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका...

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।  प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...

सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...

सुर्खेतको भेरीगङ्गामा गठबन्धनलाई तोड्दै मेयर र उपमेयरमा एमाले विजयी

सुर्खेत - भेरीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई तोड्दै नगरको मेयरमा एमालेका यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा विजयी हुनुभएको हो।   मेयरमा ढकालले २२५ मतान्तरले विजयी हुनुभएकाे छ  । उहाँले १० हजार २२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित हुनुभएको हो। यस्तै उपमेयरमा बोहराले ९ हजार ६१४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओव...

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा […]

पर्साको पोखरियामा एमाले विजयी

५ जेठ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए । […]

बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

बर्दिया । बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका खड्ग बहादुर खड्का र उपमेयरमा एमालेकै इन्दिरा चौधरी विजयी भएका हुन् । मेयरमा खड्काले १० हजार ९४७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ९ हजार ८४३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका […]

लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै लमजुङको बेसीशहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल  र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले  नौ हजार  चार सय ७९ मत...