राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

काठमाडौं, २६ फागुन । राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।

सम्बन्धित सामग्री

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त

राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।यसअघि राष्ट्रियसभामा संसदीय दलका नेता सुमन प्याकुरेल ४ वर्षे समयावधी पूरा गरेर विदा भएपछि उनको ठाउँमा यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो ।  प्रतिनिधिसभाको संसदीय दलको नेताले राष्ट्रियसभाको दलको नेता र सचेतक चुन्ने व्यवस्थाअन