‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै निष्क्रिय रहेकाे एमआरआर ग्रुप पुन:सक्रिय​

काठमाडाैँ – केही समयदेखि फेसबुकले निष्क्रिय बनाएकाे चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले पुन:सक्रिय बनाएकाे छ । फेसबुकले उक्त ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको थियाे । साे ग्रुप निष्क्रिय बनाएको ९ दिनपछि फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो । गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन […]

सम्बन्धित सामग्री

फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप

फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाएको एमआरआर फेसबुकले पुनः सक्रिय बनाएको हो । गत कार्तिक १३ गते फेसबुकको मातृ कम्पनी मेटाले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो । निष्क्रिय भएपछि कम्युनिटी भायलेन्स नगरेको भन्दै एमआरआरलाई सक्रिय...

फेसबुकले सक्रिय बनायाे एमआरआर ग्रुपलाई

कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।निष्क्रिय बनाएको ९ दिनपछि  फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो ।  गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो । एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।

चर्चित एमआरआर ग्रुप निष्कृय

काठमाडौं, कात्तिक १३ । फेसबुकको सन्चालक कम्पनी मेटाले फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाईनिस्क्रिय बनाएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सदस्यहरुको आकलन छ। पछिल्लो समय ग्रुपमा ‘नो नट अगेन’ जस्ता बिषयमा चर्चा हुने गरेको थियो। […]

एमआरआर ग्रुपलाई फेसबुकले निष्कृय बनायो

काठमाडौँ। फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्कृय बनाएको हो। फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।

फेसबुकले एमआरआर ग्रुपलाई बनायो निस्क्रिय

फेसबुकको सन्चालक कम्पनी मेटाले  मेन्स रूम रिलोडेड (एमआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ। एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो । त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गरेको छ । रिभ्यु रेक्वे रिक्व

फेसबुकले निष्क्रिय बनायो एमआरआर ग्रुपलाई

१३ कात्तिक, काठमाडौं । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको संचालक कम्पनी मेटाले निष्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निष्क्रिय गराएको हो । सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निष्क्रिय बनाइएको यो […]