शिक्षक हत्याका आरोपी पक्राउ

माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्।