रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर

काठमाडौं । सेलिब्रेटी बैंकरका रूपमा चर्चा कमाएका रवीना देशराज श्रेष्ठले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । उनले इन्स्टामार्फत् आफ्नो प्रेमी खुलाएकी हुन् । उनले दुईजनाको सँगैको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खा र ब्रह्माण्डको आशीर्वादले मैले दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु […]

सम्बन्धित सामग्री

अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका अनुसार यो तस्बिर हालसम्म लिइएका अन्तरीक्षका तस्बिरहरु मध्ये सबै भन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ […]

पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक

पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएकाे छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण–रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बि देखाइएको थियो । तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना देख्न सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । जेम्स वेबका थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । वेब परियोजनाका कार्यक्र...

ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको हो । ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा बालकोट पुगेका बालेनलाई स्वागत गरेर खादा लगाइदिएको देखिन्छ । बालेन स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका

बाबुराम भट्टराईद्वारा मत दिइरहेको तस्बिर सार्वजनिक

काठमाण्डाै - जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले मत दिइरहेको तस्बिर सार्वजनिक गर्नुभएको छ । मतदान केन्द्रमा मोबाइल लैजान र फोटो खिच्न नपाइने भए पनि भट्टराईले मत दिएको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो । उहाँले गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । पालुङटार नगरपालिकामा जसपा र नेकपा एमालेबीच तालमेल भएको छ ।

उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइलबाट लिइएका तस्बिर सार्वजनिक

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार प्रक्षेपण गरिएको मिसाइलले खिचेका तस्बिर सार्वजनिक गरेको छ। उत्तर कोरियाले सन् २०१७ पछि आइतबार सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो। सरकारी सञ्चारमाध्यम केसीएनएले सार्वजनिक गरेका तस्बिरमा कोरियाली प्रायःद्वीप र त्यस वरपरका भाग देखिएका छन्। ती तस्बिर अन्तरिक्षबाट लिइएको हो। मिसाइलको वारहेडमा जडान गरिएको क्यामराले अन्तरिक्षबाट तस्बिर लिएको दाबी केसीएनएले गरेको […]

भरतबन्धु थापाको ‘गन्तब्य मध्यपुर थिमी’ तस्बिर पुस्तक सार्वजनिक

भक्तपुरको मध्यपुर थिमी क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तब्य मध्यपुर थिमी’ सार्वजनिक भएको छ।

प्रियंकाले सार्वजनिक गरिन् ‘बेबी सावर’ का तस्बिर

अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द व

चीनले मङ्गल ग्रहमा पठाएको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक !

काठमाण्डाै – चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।तस्बिर : सीएनएसएतस्बिरमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सौर्य ऊर्जाबाट चल्ने दुई सय ४० किलो तौलको यानले मङ्गल ग्रहमा ९० दिन काम गर्ने अपेक्षा गरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।तस्बिर : सीएनएसएयान मङ्गल ग्रहको उत्तरी गोलार्धम...

हिनाले सार्वजनिक गरिन् हट तस्बिर, फ्यानले दिए यस्तो धम्की

मुम्बई । अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तथा ग्ल्यामरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् ।हालै उनले केही हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै केस गर्ने धम्की दिएका छन् । जसको जवाफ अभिनेत्रीले पनि सोहीअनुसार दिएकी छन् ।अभिनेत्रीसँग सवाल जवाफको सिलसिलामा एक फ्यानले लेखेका छन् ‘म तपाईलाई केस गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मार्