ढकमक्क फुलेको सयपत्री

दाङको घोराही–१५, भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर: रञ्जिता अधिकारी/रासस

सम्बन्धित सामग्री

‘खेर गयो सयपत्री’ (तस्बिरसहित)

काठमाडौँ – तिहारमा सयपत्री, मखमली फूलको छुट्टै महत्त्व छ। सयपत्री फूल तिहारमा माला बनाउन तथा पूजा गर्न प्रयोग गरिन्छ। तर, यो वर्ष सयपत्री फूलको बिक्री सोचेकोजस्तो नहुँदा फाल्नु परेको छ। कालीमाटीमा व्यवसाय गर्दै आएकी कविता खतिवडाले गत वर्षजस्तो फूल बिक्री नभएको बताइन्। यसपाली २० रुपैयाँ किलो दिँदा पनि बेच्न नसकिएको उने बताइन्। ‘यो वर्ष पहिलाभन्दा […]

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।...

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ।

सूर्य नेपालको सयपत्री पूजा अगरबत्ती बजारमा

सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव […]

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रापेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ।...

चितवनका एक किसानले बेचे सात लाखको सयपत्री

चितवन, कात्तिक १६ । तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्गे आaम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए। सयपत्री फूलको […]

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्गे आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले

लमजुङमा ढकमक्क फुल्यो सयपत्री

लमजुङका ठाउँमा घरमा सयपत्रीका फूल ढकमक्क फुलेका छन्। आँगनी डिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेसीशहर नगरपालिका ८ कि सीता श्रेष्ठको मन लोभ्याएको छ। घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा...

बगैंचामा ढकमक्क सयपत्री

सयपत्री फूल तिहारका लागि प्रयोग हुने मुख्य फूलमध्ये एक हो । सयपत्री फूलको माला तिहारमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई हजारी फूल भनेर पनि चिनिन्छ । यो फूल आफैमा सौन्दर्यताको प्रतिक पनि हो ।ढकमक्क फूलेको सयपत्री देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरी, बगैँचाभरि फूलेको फूलले सौन्दर्यता मात्र नभई तिहारको चहलपहललाई समेत बढाइदिएको हुन्छ । तर, सयपत्रीलाई व्यावसायिक रुपमा खेती गरेको भने विरलै पाइन्छ ।यतिबेला कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित पश्चिमी मोहोडामा रहेको एउटा सयपत्री बगैंचा चर्चामा छ

सयपत्री फुल्दा...(फोटो फिचर)

व्यवसायिक रुपमा लगाइएका सयपत्री फूल ढकमक्क भएका छन्। काठमाडौं आसपासका किसानहरुले तिहारलाई लक्षित गरी सयपत्री लगाएका थिए। फूल फुलेसँगै किसानहरुले बजारसम्म ल्याउन थालेका छन्। सयपत्री फूल माला तथा थुंगाको रुपमा...