रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

काठमाडौं : चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार रुपैयाँ भएको बताएका छन्। शनिवार बिहान फेसबुकमार्फत उनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन्।  'मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ,'…