काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्मा पेश गर्ने बताएका छन्।बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पीडितको कुरा पनि सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने बताए। उनले पीडितहरूले अब धैर्य गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनुअघि नै सहमति जुटाएर संसद्मा पेश गर्न आवश्यक रहेको बताए।उनले पीडितहरूले