काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएकी छन्। निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उमेदवारी दर्ता गराएकी हुन्।शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल छन्।शनिबार दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना