यस वर्ष मनसुन लम्बिने

काठमाडौं :  यस वर्ष पनि मनसुन लम्बिने भएको छ। सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यस वर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुन सकिनुपर्ने समयमा विकास भएको भारतको मध्यप्रदेश आसपासको न्युन चापीय क्षेत्र र स्थानीय वायुको प्रभावको कारण मनसुन लम्बिने संकेत देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए। निम्न चापीय क्षेत्र, स्थानीय वायु, जलवायु परिवर्तन लगायत विभिन्न कारणले पछिल्लो केहि वर्षयता मनसुन दु