'ठूला नेताहरूले निर्वाचन जित्न म्याच फिक्सिङ गरे'

काठमाडौं :  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन्। निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरूले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन्।उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताउनु भयो। गठबन्धन र ताल

सम्बन्धित सामग्री

‘म्याच फिक्सिङ’को हल्लाले कांग्रेसमा तनाव, धवल र इस्तियाकबीच खास टक्कर

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र जसपा नेता इस्तियाक राईबीच चुनावमा एकअर्कालाई सघाउने गरी ‘म्याच फिक्सिङ’ गरेको हल्ला निर्वाचन क्षेत्रभर फैलियो ।

सत्ता गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो, एमालेसँग छलफलमा छौँ : जगन्नाथ पौडेल

जगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु दाहालविरुद्ध उनको उम्मेदवारी केन्द्रित थियो ।आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पौडेल उम्मेदवारी दिने तयारीमा छन् । यस पटक उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्

सिटौला जिताउन ‘म्याच फिक्सिङ!

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्०...

सिटौला जिताउन झापामा ‘म्याच फिक्सिङ!

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए। कम्यूनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकबाद लाद्ने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन्। सिटौलासंगै…

झापामा सिटौलालाई जिताउन 'म्याच फिक्सिङ' !

झापा : प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (क्षेत्र नं ५) आयोजित आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध आक्रामक भाषण गरे। 'कम्युनिष्ट सरकार बने कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लाद्ने' दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्...