कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रदेश र संघमा एकल सिफारिस

सिमकोट- आगामी मसिर ४ गते तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही एकल रूपमा सिफारिस गरिएको छ। बिहीबार राति अबेरसम्म बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले मुख्यमन्त्री शाहीको नाम सिफारिस गरिएकाे हाे। कांग्रेस उपसभापति बसन्त रोकायाका अनुसार कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर […]

सम्बन्धित सामग्री

कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाही

मुगु- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। मुगुको गमगढीमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउने तयारी भइरहेको बताए। चालू आर्थिक वर्षमा कर्णाली करिडोरका लागि रु तीन अर्ब र भेरी करिडोरका लागि रु […]

हुम्ला प्रदेश (२) मा मुख्यमन्त्री शाही विजयी

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७  मतको अन्तरमा जित हात पारेका हुन् ।  उनले सात हजार ५६...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् ।सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्रियामा भाग लिका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका हुन् । सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र […]

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारमा सिफारिस

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रनिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा शाही सर्वसम्मत सिफारिस भएका हुन्। प्रदेश र प्रतिनिधिसभामा मुख्यमन्त्री शाहीको एकल उम्मेदवारी सिफारिस भएको हो। दलहरुबीच चुनावी गठबन्धन भए पनि मुख्यमन्त्री शाही निर्विकल्प जस्तै…

प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताएका छन्।

कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उनले अब छिट्टै सरकार विस्तार हुने बताएका हुन् । नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारको काम प्रभावित नभएको बताए । […]

मन्त्रिमण्डल चाँडै बिस्तार हुन्छ : कर्णाली प्रदेश मुख्यमन्त्री शाही

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल चाँडै बिस्तार हुने बताएका छन् । हुम्लाका सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । सरकार गठन गलत्तै तिहारको बिदा परेको कारण मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएपनि अब चाँडै मन्त्रीहरु थपिने उनले बताए । गठबन्धन दलका नेताहरुबीच सरकार बिस्तारबारे छलफल चली रहेको उनले बताए […]

मुख्यमन्त्री शाही र बेलायती सांसद हेलेनबीच भेटवार्ता

१८ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायतकी सांसद हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री शाही र हेलेनबीच सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा भेटवार्ता भएको हो । भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । हेलेनको टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका […]

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।...