सिंहदरबार प्रवेशमा सरकारले गर्‍यो कडाइः सबै प्रकारका पास र परिचयपत्र रद्ध, अब कसरी पाइन्छ प्रवेश?

काठमाडौँः सरकारले कोरोना संक्रमण जोखिम बढेसँगै सिंहदरबार प्रवेशमा समेत कडाइ गरेको छ। सिंहदरबारमा कार्यालय रहेका मन्त्रालय, निकाय, आयोग कार्यालय सबैबाट जारी सबै प्रकारका परिचयपत्र अर्को सूचना जारी नभएसम्मका लागि खारेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयको समन्वयमा आवश्यकता अनुसार नयाँ परिचयपत्र जारी गर्न पनि गृह मन्त्रालयको पूर्व स्वीकृति…