अमेरिकी सिनेटबाट दशकौंपछि बन्दुक नियन्त्रण विधेयक पारित

वासिंगटन डिसि । झण्डै ३० वर्षयताकै सबैभन्दा महत्त्वपूर्ण बन्दुक तथा हतियारसम्बन्धी कानुन अर्थात् बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटले पारित गरेको छ । विधेयकको पक्षमा ६५ मत खसेर अनुमोदन भएको हो । उक्त विधेयक आउनुमा गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डलाई श्रेय जान्छ,...

सम्बन्धित सामग्री

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका छन् । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ । अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट ...

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो ।

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङ्टन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गए राति उक्त विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुसी व्यक्त […]

अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौं । देशमा बन्दुक हिंसा बढेपछि अमेरिकी सिनेटरहरूले बिहीबार बन्दुक नियन्त्रण विधेयक पारित गरेका छन् । उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले समेत पारित गरे अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्ने निश्चित भएको जनाइएको छ । सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेसँगै अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको स्वागत गरेका छन् । ‘यो द्विपक्षीय कानूनले अमेरिकीहरूलाई […]

मन्त्री फेर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीका १० सांसदको असहमति

काठमाडौं।मन्त्री फेर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले जनाए असहमति,अक्ष्यक्ष माधवकुमार नेपाललाई बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र।नेपाली बजारमा शुक्रवार सुनको मुल्य ९७,७०० रुपैयाँ कायम भएको छ।अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण विधेयक पारित भएको छ र नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट हुन असफल भएको छ।

अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए ।  यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो ।  गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।यो विधेयक हाउस अफ रेप्र

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विधेयकको पक्षमा […]

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।